रीमान्–श्रीमतीको सँगसँगै मरण ! एउटै चितामा श्रीमान् श्रीमती
****************************************************************************
पर्वत, भाद्र १८ गते श्रीमान् मरेपछि ज्यूँदै सतिजाने प्रथाको अन्य भएपनि
पर्वत जिल्लाको बाजुङ गाविस वडा नं ९ कोटथरमा भने एकै घरका श्रीमान्
श्रीमतीको एकैचोटी निधन भएको छ ।
मंगलवार विहान करीव १० बजे श्रीमान्
रुद्र बहादुर विकको निधन भएको डेढ घण्टा नवित्दै श्रीमती छली विकको पनि
निधन भएपनि श्रीमान् श्रीमतीलाई सँगसँगै सतिगति गर्न गाउँलेहरु बाध्य भएक
ा छन् ।
बयानब्बे बर्षे श्रीमान विकको रोगका कारण निधन भएता पनि चौरासी बर्षिय
श्रीमती विक भने रोग नलाइकन एक्कासी निधन भएको पारिवारिक श्रोतले बताइएको छ
।
श्रीमान् श्रीमती यसरी सँगै मर्नुलाई धेरैले सति गएको र दुवै
जनाको मरण हुनु एउटा अनौठो घटना भएको जनाएका छन् । मंगलवार निधन भएका विक
दम्पत्तिको बुधवार विहान मोदीवेणीमा एकै साथ अन्त्योष्टी गरिएको छ ।
उनीहरुलाई छोरा चन्द्र बहादुर विक दागवत्ती दिएका छन् ।
#copy
Title :
एउटै चितामा श्रीमान् श्रीमती
Description : रीमान्–श्रीमतीको सँगसँगै मरण ! एउटै चितामा श्रीमान् श्रीमती **************************************************************************** ...
Rating :
5