जनक मान डंगोल
 |
| गायिका अन्जु पन्त |
पाकिस्थानबाट हिन्दुस्थान बसाई सरेका सु-प्रसिद्ध गायक स्व.मोहम्मद रफी
मुसलमान हुन ! हिन्दि सिने क्षेत्रमा स्व.मोहम्मद रफिको नाम बिना हिन्दि
सिने क्षेत्र कदापी पूर्ण हुन सक्दैन तर स्व.रफिले कहिले पनि म हिन्दु
धार्मिक भजन गाउदीन हिन्दि भाकाको गित गाऊदिन् भनेर भनेनन ! कलाकार,
पत्रकार कहिले पनि नस्ल्बादी हुन सक्दैनन यो पेसा भनेको जहिले पनि
स्वतन्त्र र सार्बजनिक पेसा हो,
तर,
कहिँ नभाको जात्रा हाँडीगाउँमा भनेझैँ हिन्दु आराध्यदेब माता सरस्वतीलाई प्रथम नमन गरेर गायिका पेसामा हामफालेकी नेपाली गायिका
Anju Panta
ले अहिले आएर हिन्दु देबी देउताको नाम उच्चारण भएको गीत गाउन सक्दिन भनेर
ठाडै ईन्कार गरिछिन !
'गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गाउन मानीनन' अन्जु पन्तको गायन क्षेत्रको पहिलो रिमिक्स क्यासेट
'कम्पन' मा बकईदा माता सरस्वतीलाई नमन गरेको भजन छ !
'खोला तरेसी लौरो
बिर्सिने' ईन्दु पन्त मात्र हैन ! हिजो आज नेपालमा 'ईन्दु पन्त' चरित्रका
व्यक्तिहरु राजनीतिक देखि सरकारी नोकर हुँदै पार्टीका कार्यकर्ता सम्ममा
बग्रेल्ती भेटिन्छन भने देस उभो लागेन, देस खत्तम भो, देसले काँचुली फेरेन,
यस्तो भो उस्तो भो भनेर सराप्नुको कुनै तुक छैन !
घरको मुलिनै खराब
बाटोमा लाग्यो भने त्यो घर ध्वस्त हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि घर
मुलीको खराब काममा अन्ध समर्थन गर्ने घरका सदस्यनै ठिक भएसी सामाजिक
संजालमा राडों रुवाईको गर्नुको कुनै तुक छैन !
गायिका अन्जु पन्तलाई ईसा मसिहले सदैब भलो गरुन !
जय भोलेनाथ !
फोटो साभार
अन लाईन खबर
Title :
खोलि तरेर लौरो बिर्सेछिन !
Description : जनक मान डंगोल गायिका अन्जु पन्त पाकिस्थानबाट हिन्दुस्थान बसाई सरेका सु-प्रसिद्ध गायक स्व.मोहम्मद रफी मुसलमान हुन ! हिन्दि सिने क्...
Rating :
5